काठमाडौं।
प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्। प्रधानमन्त्री शाह केहीबेर अघि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
भेटमा थप अध्यादेश लैजाने र राष्ट्रपतिले जारी गर्न बाँकी रहेका अध्यादेशबारे कुराकानी हुने जनाइएको छ ।
यसअघि आजै रास्वपाका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेललाई भेटका थिए ।













