सरकारको नगद १० हजार अनुदान पाउन १५ दिनभित्र निवेदन दिनुपर्ने, यस्तो छ लाभग्रही छनोट प्रकृया

केन्द्रभाग मिडिया

काठमाडौँ ।
सरकारले कोभिड–१९ महामारीबाट प्रभावित भएका अति विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन सार्वजनिक सुचना मार्फत आह्वान गरेको छ ।

अर्थ मन्त्रालयले सूचना निकालेर विपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आग्रह गरेको हो । कोभिड–१९ बाट प्रभावित भएका अति विपन्न परिवारले उक्त अनुदान पाउने मन्त्रालयले जनाएको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना

  • २५ कार्तिक २०७८, बिहीबार १२:३६ प्रकाशित