गण्डकीका मन्त्री आचार्यको चेतावनी: याद गर कांग्रेस बाटो बिराउँदा के हुन्छ ?

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्यले कांग्रेसले वेइमानी गरेको बताएका छन् ।

गठबन्धन दल मध्एको एक जनता समाजवादी गण्डकीका संसदीय दलका नेता समेत रहेका आचार्यले कांग्रेस एकपछी अर्को सहमति तोड्दै बेइमान बन्दै स्वइछ्याकारी हुँदै गएको आरोप लगाएका छन् ।

नाटकको पनि सिमा हुन्छ भन्दै मन्त्री आचार्यले फेसबुक स्टाटस लेखेका छन्, जसपासगको समझदारी तोडेर स्वेच्छाचारीको उदाहरण आज बेलुका ५ बजे देखिदै छ । केपीले हेप्दा यो गठबन्धन बन्यो याद गर कांग्रेस बाटो बिराउँदा के हुन्छ उनले भनेका छन् ।

  • २५ आश्विन २०७८, सोमबार १५:१४ प्रकाशित