पर्यटन


नेवा फुड फेस्टिवल हुदैँ: खाना र संस्कृती वारे जानकारी दिदै नेवाःखल कास्की अध्यक्ष पालिखे (भिडियो)

पोखरा । पर्यटकीय नगरी पोखरामा नेवा फुड फेस्टिवल हुने भएको छ । पोखराको वाटर फ्रन्ट रिसोर्टमा असोज २३ गते फेस्टिवल हुने भएको हो । नेवाः खल कास्की, नेवाः मिसा पूच कास्की, नेवाः ल्याम्ह पूच कास्की र वाटर फ्रन्ट रिसोर्टको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको...

सेप्टेम्बरसम्म झण्डै दोब्बर विदेशी पर्यटक भित्रिए

काठमाडौं । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा सामान्य सुधार आएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको अनअराइभल भिसाले पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । । विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था...

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...

ग्रिन जोन मनाङमा पर्यटकका लागि प्रवेश खुला, यी मापदण्ड पालन गर्नुपर्ने

मनाङ । पर्यटकीय धार्मिक स्थल मुस्ताङमा आन्तरिक तथा वाह्य पर्यटकलाई प्रवेश दिएसँगै यता मनाङ पनि घुम्नको लागि खुला गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण लामो समयपछि मनाङमा विदेशी पर्यटकले प्रवेश पाएका छन् । स्वास्थ्य मापदण्डलाई पुरा गरी पर्यटकलाई...

आज पर्यटन दिवस, भौतिक उपस्थितिमै देशभर कार्यक्रम आयोजना

काठमाडौं । आज ४२ औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । दुई वर्ष ठप्प बनेको पर्यटन क्षेत्रमा सरकारले लकडाउन खोलेसँगै उत्साह थपिएको छ । पर्यटन दिवसको अवसरमा नेपालका पर्यटकीय सहरहरुमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । स्वास्थ्य...

आज पोखरामा मिनी सडक महोत्सव गरिँदै

पोखरा । हरेक अंग्रजी वर्ष सेप्टेम्बर २७ का दिन मनाईन विश्व पर्यटन दिवशको अवसरमा पोखरामा सोमबार पोखरामा मिनी सडक महोत्सव आयोजना गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले लेकसाइड क्षेत्रमा महोत्सव गर्ने भएको हो । महोत्सव बाराहीचोकदेखि...

पोखरा आइपुगे राजदूत

पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा १२ देशका राजदुत पोखरा आइपुगेका छन् । पोखरा घुम्नका लागि नेपालस्थित दूतावासका राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा आएका हुन् । विश्व पर्यटन दिवसको अवसर पारेर आएका उनीहरु दुइ दिन पोखरा रहनेछन र...

मनाङ : पर्यटक भित्र्याउन एबीसी क्षेत्रका पदमार्गको अनुगमन

मनाङ । मनाङमा पर्यटक भित्र्याउनका लागि पदमार्गको अनुगमन गरिएको छ । कोभिडका कारण पूर्णरुपमा ठप्प रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको...

मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो दिन आज १२ देशका राजदूत पोखरा आउँदै

पोखरा । मिनी स्ट्रिट फेस्टिवलको अघिल्लो नि आज १२ देशका राजदूत पोखरा आउँदैँछन्। पोखरा घुम्न खुला छ भन्ने सन्देश प्रवाह गर्नका लागि राजदूत तथा कुटनीतिक नियोगका प्रमुख एवं उच्च पदस्थ कर्मचारी आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारको पहलमा आउन लागेका पाहुनालाई...