पोखरा । पोखरामा साझा बसका विद्युतीय बस सञ्चालनका लागि गृहकार्य अगाडि बढाइएको छ । त्यसका लागि मेयर धनराज आचार्य र पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चासो राखेको साझा बस सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । नेपाल सरकारले विद्युतीय बस सञ्चालनका...
पोखरा। बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ । कोभिड १९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी...
पोखरा । पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो । गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन...
पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल सञ्चालनमा...
काठमाडौँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक २०२३–२०३३ घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९न्याथम० ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन९२०२२...
पोखरा । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीलाई लिजमा जग्गा दिने बताएका छन् । पोखरा सिटी रेवानले आयोजना गरेको नेपालमा अन्तर प्रदेश पर्यट प्रवद्र्धन सम्भावना र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका...
पोखरा । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री...
पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् । परिषदको नयाँ नेतृत्व चयन गर्ने गरी विहीबार १२ औं अधिवेशन सम्पन्न भएको थियो । अध्यक्षमा श्रेष्ठ र रामचन्द्र शर्माले उम्मेदवारी दिएका थिए । श्रेष्ठले दोब्बर मतान्तरले जित निकालेका...
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले...