पर्यटन


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ मा ‘क्यालिब्रेसन फ्लाइट’

पोखरा । व्यवसायिक उडानको लागि तीव्र तयारी गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० अर्थात मङ्सिर १४ गते ‘क्यालिब्रेसन फ्लाइट’ (यान्त्रिक परीक्षण उडान) सञ्चालन हुने भएको छ । जनवरी १ (पुस १७ गते) देखि व्यावसायिक सञ्चालनको घोषणा...

तनहुँको पीजनहिलमा जीपलाइन : आन्तरिक पर्यटकको भीड लाग्दै

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका...

२० लाख पर्यटक भित्र्याउने कांग्रेसको सङ्कल्प

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्‍याउने महत्वकाङ्क्षी लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले पाँच वर्षमा वार्षिक विदेशी...

अल्बाट्रोस ब्याण्डले पोखराको प्याराडिसोमा १२ कार्तिकमा प्रस्तुती दिने

पोखरा । युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुदैछ । मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा...

पोखरामा भाईटीका महोत्सव (फोटोफिचर)

पोखरा । पोखरामा विदेशी पर्यटकले भाइटीका लागाएका छन् । पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा पर्यटकले भाइटीका लगाएका हुन् । संघले पोखरा लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा पर्यटकका लागि भाइटीका लगाउने कार्यक्रमको आयोजना गरेको...

‘दीगो सडक र सुरक्षित यातायातमार्फत पर्यटन र समृद्धि’

पोखरा । दीगो सडक र सुरक्षित यातायातमार्फत समृद्ध नेपालको निर्माणमा गण्डकी प्रदेशबाट योगदान दिने अभिप्रायले शुक्रबार पोखरामा वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्जिनियरिङ, अटोमोबाइल, पर्यटन, यातायात, सञ्चार माध्यम, वातावरण, व्यावसायिक र सामाजिक...

ब्याजदर नघटाए राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी

पोखरा । होटल संघ पोखरा नेपालले ब्याजदर नघटाए राष्ट्र बैंक घेर्ने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल तुरुन्त नगरे नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध कठोर आन्दोलनका कार्यक्रम घोषणा गर्ने...

पोखरालाई पर्यटनको राजधानी हामी आफै घोषणा गर्छाैं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेको थियो । पाँच वर्ष अघि महानगरले निर्णय गरेको हो । गण्डकी...

कार्तीक २ गते फेवाताल सरसफाइ अभियान सहभागी हुन महानगरको अनुरोध

पोखरा । पोखरा महानगरपालिकाले  फेवाताल सरसफाइ महाअभियानमा सहभागी हुन सरोकारवाल सबैलाई  आग्रह गरेको छ । महागनरले कार्तीक २ गते हुने ताल सरसफाई अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको हो । ड्यामसाइड, गौरीघाट बाराही घाट, स्विमिङ पुल घाटबाट सफाई सुरु हुने महानगरले...