पर्यटन


झण्डा पार्क उद्घाटनसंगै पोखरामा थपियो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य

पोखरा । पोखरामा एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो । लयान्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट...

कालीगण्डकी नदीमा आज ड्राउ रिभर रेस र स्लालम हुने

पोखरा । गण्डकी प्रदेशलाई सहासिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता तेस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत आज (मंगलबार)ड्राउ रिभर...

गण्डकी प्रदेशद्वारा होमस्टेलाई दिने अनुदानमा कडाइ

पोखरा । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो । चालु आवमा प्रतिस्पर्धाका आधारमा प्रदेश...

पोखरा र ललितपुरको सँस्कृति आदानप्रदान गरि मनाइयो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवस

पोखरा । पोखरा र ललितपुरको सांस्कृति आदानप्रदानसहित २१ औं अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय दिवश मनाइएको छ । पोखराको रातोपैह्रा स्थित संग्राहालयमा आयोजित कार्यक्रमको पोखरा महानगर प्रमुख धनराज आचार्य र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्तरूपमा...

गृहमन्त्रीसामु पोखरा पर्यटन परिषदको ११ बुँदे माग

पोखरा । पोखरा पर्यटन परिषदले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष ११ बुँदेमागसहितको ज्ञापनपत्र बुझाएको छ । मुलुकको अर्थतन्त्र शिथिल बनेको र सर्वसाधारण तथा व्यवसायीहरु त्यसको प्रत्यक्ष मारमा परेको भन्दै परिषद्ले ज्ञापनपत्र बुझाएको हो । परिषदले लेकसाईडलाई...

पर्यटन बोर्डको रिक्त तीन पदमा १९ जनाको आवेदन

काठमाडौँ । नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरूको तीव्र प्रतिस्पर्धा चलेको छ । माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको छ । २०८० माघ २२ गते आफ्नो तीन वर्षे कार्यकाल पुरा...

पोखरामा हट एयर बेलुनलाई ९ हजार फिटसम्मको उचाइमा उडाउने अनुमति

पोखरा । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको...

जनवरीमा भित्रिए ७९ हजारभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१...

पोखरामा रातो मच्छिन्द्रनाथ र हनुमान ढोकाको तस्वीर प्रदर्शन गरिने

पोखरा । २१ औं अन्तर्राष्ट्रिय प्रवतीय संग्रहालय दिवसको अवसरमा पोखरामा ऐतिहासिक रातो मच्छिन्द्रनाथ रथयात्रा र हनुमान ढोका क्षेत्रमा भएका ऐतिहासिक तस्वीर प्रदर्शन गरिने भएको छ । माघ २१ गतेदेखि २८ गतेसम्म संग्रहालयले ती ऐतिहासिक तस्वीर पोखरामा एक हप्तासम्म...