पर्यटन


पर्यटन क्षेत्रको माग र शिक्षणसंस्थाको उत्पादनमा मेल खाएन

पोखरा । गण्डकी प्रदेशमा मात्र करिब एकहजार होटल छन । त्यस्तै दुइसय हाराहारीमा रेस्टुरेन्ट छन । होटल र रेस्टुरेन्ट बाहेक ट्राभल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायतका सयौं पर्यटकीय उद्योग संचालनमा छन, जहाँ हजारौंले रोजगार पाएका छन । ठूलो जनशक्तिले हाल पर्यटन...

गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन...

पोखरामा अस्तव्यस्त ट्राफिक व्यवस्थापन

पोखरा । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएपनि त्यसको पूर्वाधारको रुपमा रहेको बसपार्क निर्माण हुन नसक्दा यहाँ ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको यातायात व्यवसायीले बताएका छन । यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा दिनहुँजसो नयाँ सवारी कम्पनीहरु...

मादीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन...

कास्कीका सीडिओ र एसपीको स्वागत र सम्मान

पोखरा । होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा...

आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्राउने लक्ष्य

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने ठोकुवा गरेका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो...

फेवातालमा सञ्चालित डुङ्गामा राखिएका अनाधिकृत विज्ञापन हटाउन मेयरको निर्देशन

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालमा सञ्चालित डुङगाहरुमा अनाधिकृत रुपमा राखिएका व्यवसायीक प्रतिष्ठानका विज्ञापन हटाउन निर्देशन दिएका छन । फेवा डुङ्गा व्यवशायी संघले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित डुङ्गा प्रतियोगिताको...

सञ्चालनमा आयो बन्दीपुर केवलकार

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् ।परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत...

शुभ अधिकारी ट्राभल्सद्धारा एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालन

पोखरा । शुभ अधिकारी ट्राभल्सले   एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेर सोमबार सांझ पोखरा देखी काठमाण्डौका लागि सञ्चालनमा आएको बस सेवाको उद्घाटन गर्दै पृथ्वीराजमार्ग बस सञ्चालक...