पर्यटन


पोखराको पर्यटन प्रवद्धन गर्न ‘डुलुवा’ टोली भातरको कन्याकुमारी प्रस्थान

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारतमा भ्रमणमा निस्केको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका...

७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक

काठमाडौँ । सन् २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिडअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को जुलाईसम्म नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या ६ लाख ४७ हजार ६१५ जना पुगेको...

फोटोग्राफर संघ गण्डकीको फोटो प्रतियोगिता घोषणा

पोखरा । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको...

गोरखाको मनास्लुमा अहिलेसम्मकै सर्वाधिक पर्यटक

पोखरा । गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै उच्च सङ्ख्यामा पर्यटक पुगेका छन् । आर्थिक वर्ष २०८०-८१ मा ९ हजार ७ सय ८२ विदेशी पर्यटकले एमक्यापको भ्रमण गरेका हुन् । अघिल्लो वर्ष २०७९-८० मा ७ हजार ७ सय ५ पर्यटक मनासलु गएका थिए । कोरोना र अन्य विभिन्न...

वार्षिकोत्सवको अवसरमा मजेष्टिक लेक फ्रण्ट होटललले गर्‍यो फेवाताल सरसफाई

पोखरा । पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल...

पथ प्रदर्शकलाई टान गण्डकीको तालिम

पोखरा । काम गरिरहेका पथ प्रदर्शकलाई ट्रेकिङ एजेन्सिज एसोसीएसन अफ नेपाल (टान) गण्डकीले तालिम दिएको छ । उनीहरुलाई नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको...

मुस्ताङमा एक वर्षमा चार लाख २७ हजार पर्यटक पुगे

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक पुगेका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक पुगेका हुन् । घासा प्रहरी...

मुस्ताङका ६ स्थानमा पर्यटन पूर्वाधार निर्माण

म्याग्दी । मुस्ताङका ६ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख...

सगरमाथा आरोहणको इतिहासबारे पोखरामा नयाँ डकुमेन्ट्री प्रर्दशण

पोखरा । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो...