म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो । विसं २०८१ को...
पोखरा । हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो । कार्यक्रमका...
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले आफ्नो आठौं स्थापना दिवशको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री हस्तान्तरण गरेको छ । पोखरा महनगरपालिका बडा न. ६ स्थित तालबाराही मावीमा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीलाई शैक्षिक तथा आवश्यक...
पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होट तथा रेष्टुरेण्टहरु रहेको र तिनीहरको सदुपयोग हुनु नसक्दा तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय...
बागलुङ । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ । सानो घरमा चार कोठाबाट...
पोखरा । तेश्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक आगामी भदौ १ गते मुस्ताङको ४६५० मिटर उचाइमा रहेको लोमन्थाङको मुस्ताङ गल्फ क्लबमा आयोजना हुने भएको छ । विश्वकै उच्च भागमा रहेको गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ४० जना गल्फरहरुबीच प्रतिष्पर्धा रहने...
मनाङ । जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । विश्वकै १० औँ स्थानको जोखिममा पर्ने अन्नपूर्ण पदमार्गमा यात्राका क्रममा पर्यटकले ज्यान गुमाउने गर्दछन् । आर्थिक वर्ष २०८०/८१ मा पाँच पर्यटकले ज्यान गुमाएका अन्नपूर्ण...
पोखरा । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई...