पर्यटन


पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

पोखरा । पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ । आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ । शनिबार...

घान्द्रुक पदमार्गको हब बन्न सक्छः एक्याप प्रमुख कडरिया

पोखरा  । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै...

अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच तथा सूचना केन्द्रका...

झण्डा पार्क रहेको महेन्द्रपुलमा फल्चाले थप आकर्षण

पोखरा । झण्डा पार्क रहेको महेन्द्रपुलमा नेवारी संस्कृती झल्कने फल्चा निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका र विभिन्न ब्याक्तिहरुको सहयोगमा पोखराको मुटु महेन्द्रपुलमा निर्माण सम्पन्न भएको नेवारी संस्कृती झल्काउने फल्चाको संविधान दिवसको अवसर पारी...

मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘उज्यालो घरपझोङ’ अभियान

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन गरेको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गरेका हुन् । अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’...

पोखरामा हुने प्रथम पर्वतीय दौडमा सहभागि हुने खेलाडीहरुले अनलाइनबाटै दर्ता गर्न सक्ने

पोखरा  । पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि....

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान

पोखरा । सञ्चालनको दुुइवर्ष पुुग्नै लाग्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान भएका छन । चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान भएका हुन । प्रधानमन्त्री...

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा । स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र...

बर्खाले सुनसान बनेको घलेगाउँ पर्यटकको पर्खाइमा

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरूको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रूपमा महत्त्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्द्री...