पोखरा । कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन १३ देखि १५ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ । चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन १३ देखि महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी...
पर्वत । पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको...
पोखरा । नेपाल पर्यटन बोर्ड गण्डकीले झण्डै डेढ वर्ष पछि नेतृत्व पाएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी लिएर आएसंगै गण्डकी कार्यालयले डेढ वर्षपछि नयाँ नेतृत्व पाएको हो । तत्कालिन निर्देशक काशीराज...
पोखरा । पोखरा भ्रमण वर्ष औपचारिक घोषणाको तयारी पूरा भएको छ । आगामी ३ फागुनमा विधिवत रुपमा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिने र त्यसको सम्पूर्ण तयारी पुरा भएको पोखरा महानगरपालिकाले बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो । पत्रकार...
पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को औपचारी घोषणाको तयारीमा रहेको पोखराको पर्यटन प्रवद्र्धन भारतम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । भारतको डिप्लोम्याटिक क्लबका ग्लोबल अध्यक्ष डा.मूर्ति देवरभोतला र इन्डो नेपाल च्याप्टरका अध्यक्ष वेद शर्मा नेतृत्वको...
पोखरा । पोखरा महानगरपालिकाले पोखराका पर्यटकीय संघसंस्थाहरुसंग पोखरा भ्रमण वर्ष २०२५ का लागि दिन सक्ने प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ । महागरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । विगतमा महानगरका समिति मार्फत यस्तो आग्रह...
पोखरा । आगामी ३ फागुनमा देशकै पर्यटकीय राजधानी पोखरा भ्रमण वर्ष घोषणा गरिने भएको छ । पोखरामा आयोजित छलफल कार्यक्रममा अगामी ३ फागुनमा विधिवत रुपमा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखरा भ्रमण...
पोखरा । पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्ट बीच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन पूर्वाधार तथा पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूलाई थप...
पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर फेवाताल किनारमा पोखरामा पत्रकार कृष्णमणि बरालले खिचेका तस्बिरहरु सार्वजनिक गरिएको छ । लामो समयदेखि वातावरण र गिद्ध संरक्षणको क्षेत्रमा कलम चलाइरहेका पत्रकार बरालले विभिन्न समयमा खिचेका फेवाताल र यसको पर्यावरणसंग...