पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय...
पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा...
पोखरा । नेपालको महिला भलिवल टिमका कप्तान तथा गण्डकी भलिवल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकीले अंक बिहिन हुदै ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला भलिवल प्रतियोगिताबाट बाहिरिएको छ भने...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव...
पोखरा । राष्ट्रिय कप्तान र तीन भारतीय खेलाडी लिएर मैदान झरेको गण्डकी प्रदेशको महिला टोली पोखरामा जारी टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबसँग हारेको छ । मंगलबार भएको खेलमा पुलिसले ३–० को सोझो सेटमा गण्डकीलाई हराएको हो । पुलिसले २५–१०, २५–९ र २५–१६ को स्कोरमा...
पोखरा । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को पहिलो दिन तीन खेलहरु भएका छन् भने उद्घाटन खेल भने खराब प्रकाशका कारण रोकिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा...
पोखरा । पोखरामा आज सुरु भएको टाइगर कप भलिबलअन्तर्गत महिलाको पहिलो खेलमा एपीएफले पुलिस क्लबलाई हराएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा एपीएफले पाँचौं सेटमा पुलिसलाई हराएको हो । एपीएफले पहिलेका दुवै सेट जितेको थियो । पहिलो सेट २५-१८ ले जितेको एपीएफले...
पोखरा। आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं -१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको...
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ । टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र...