पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव...
पोखरा । राष्ट्रिय कप्तान र तीन भारतीय खेलाडी लिएर मैदान झरेको गण्डकी प्रदेशको महिला टोली पोखरामा जारी टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबसँग हारेको छ । मंगलबार भएको खेलमा पुलिसले ३–० को सोझो सेटमा गण्डकीलाई हराएको हो । पुलिसले २५–१०, २५–९ र २५–१६ को स्कोरमा...
पोखरा । ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को पहिलो दिन तीन खेलहरु भएका छन् भने उद्घाटन खेल भने खराब प्रकाशका कारण रोकिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा...
पोखरा । पोखरामा आज सुरु भएको टाइगर कप भलिबलअन्तर्गत महिलाको पहिलो खेलमा एपीएफले पुलिस क्लबलाई हराएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा एपीएफले पाँचौं सेटमा पुलिसलाई हराएको हो । एपीएफले पहिलेका दुवै सेट जितेको थियो । पहिलो सेट २५-१८ ले जितेको एपीएफले...
पोखरा। आगामी माघको पहिलो साता हुन गइरहेको वडा स्तरिय दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप खेल मैदान क्षेत्रमा सरसफाई गरिएको छ । पोखरा महानगरपालिका वडा नं -१५ को आयोजनामा हुन गइरहेको दोश्रो बृहत खेलकुद महोत्सवको तयारी स्वरूप बन विज्ञान अध्ययन संस्थानको...
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम घोषणा गरेको छ । टिममा राष्ट्रिय टिमबाट खेलेका ११ खेलाडी छन् । टिममा कुशल भुर्तेल, करण केसी, आरिफ शेख, ललित राजवंशी, अर्जुन साउद र...
सुर्खेत । सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । यसअघि समूह चरणको खेलमा गण्डकी आर्मीसँग ३–० को सोझो...
काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई...
पोखरा । २३ औं आहा ! रारा पोखरा गोल्डकपमा यसपाली १२ टिम सहभागी हुने भएका छन् । यहि माघ ९ गतेबाट २० गतेसम्म चल्ने प्रतियोगितामा १२ टिम सहभागी हुने आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले जानकारी दिएको हो । यसअघि २२ औं आहा ! रारा गोल्डकपमा १०...