खेलकुद


पोखरामा २६ र २७ माघमा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका बुद्धिचाल संघको व्यवस्थापनमा आगामी शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र-छात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । पोखरा...

एनआरएनए र नेपाल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता...

फ्रेन्च लिगमा साम्बाको डेब्यु

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् ।साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् । बोर्डोविरुद्भको उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।शुक्रबार...

पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते हुने

पोखरा । १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ । सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले...

आर्मीले जित्यो २३ औं संस्करणको आहा रारा गोल्डकपको उपाधी

पोखरा । पोखरामा सम्पन्न २३ औं संस्करणको आहा रारा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लवले जितेको छ । आज भएको फाइनल खेलमा थ्रीस्टार क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । २०६५ सालयता पाँच पटक फाइनलमा पुगेको आर्मीले पहिलो पटक...

उपाधिका लागि आज आर्मी र थ्रीस्टारको भिडन्त

पोखरा । सहारा क्लव पोखराको अयोजनामा पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि आज उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभूवन आर्मी क्लव बीच भिडन्त हुँदैछ । थ्रीस्टार क्लव सेमीफाइनलमा जाउलाखेल युथ क्लवलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा गरेको हो...

पोखरा म्याराथनलाई सहारा युकेद्वारा ५० हजार नगद हस्तान्तरण

पोखरा । आसन्न १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहारा यूकेले नगद ५० हजार सहयोग हस्तान्तरण गरेको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि संकलित उक्त रकम शुक्रबार एक कार्यक्रमका बीच म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई...

भेट्रान फुटबललाई ग्रीन डेभलपमेन्ट बैंकको साथ

पोखरा । पोखरामा आगामी आइतबारदेखि हुने भेट्रान फुटबल प्रतियोगितामा ग्रीन डेभलपमेन्ट बैंकले सह–प्रायोजन गर्ने भएको छ । बगर भाइखल र बैंकबिच आइतबादेखि सुरु हुने दोस्रो हिमालयन ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताका लागि...

यू १९ विश्वकप : नेपाल आज भारतसँग भिड्दैँ

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा...