खेलकुद


एसीसी वुमन्स प्रिमियर कप : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा...

एसीसी वुमन्स प्रिमियर कपः नेपालले कुवेतविरुद्ध फिल्डिङमा

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा कुवेतविरुद्ध फिल्डिङ गरिरहेको छ । कुवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गरेको हो । यो खेल जित्न सफल भएमा नेपाल सेमिफाइनल पुग्नेछ ।   नेपाल...

गण्डकी प्रदेश आइस हक्की संघ गठन

पोखरा  । गण्डकी प्रदेशमा आइस हक्की संघ गठन भएको छ । नेपाल आइस हक्की संघको संयोजनमा पोखरामा सम्पन्न एक भेलाले गण्डकी प्रदेश आइस हक्की संघ गठन गरेको हो । नवगठित संघको अध्यक्षमा विरेन्द्र पौडेललाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा मनिष केसी, सचिवमा...

राष्ट्रिय र्‍याफटिङ च्याम्पियनसिपमा प्याडल नेपाललाई उपाधि

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक काली गण्डकीमा सम्पन्न राष्ट्रिय  र्‍याफटिङ  च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि...

स्थापना दिवसको अवसरमा रुपा गाउँपालिकाद्वारा अध्यक्ष कप खुल्ला पुरूष भलिबल प्रतियोगिता

पोखरा । कास्कीको रुपा गाउँपालिकाकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखी गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आज पोखरामा पत्रकार सम्मेलनको...

कालीगण्डकी नदीमा आज ड्राउ रिभर रेस र स्लालम हुने

पोखरा । गण्डकी प्रदेशलाई सहासिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता तेस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत आज (मंगलबार)ड्राउ रिभर...

काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप, दोश्रो दिन दुई स्पर्धा सम्पन्न

पोखरा । गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल  र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपालको क्लिन स्वीप, नौ विकेटले हार्‍यो क्यानडा

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार नेपालले क्यानडालाई नौ विकेटले हराएको छ । जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । पहिले ब्याटिङ गर्दै क्यानडाले २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो...

विश्व कीर्तिमानी धावक केल्भिनको कार दुर्घटनामा ज्यान गयो

काठमाडौँ । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा निधन भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा २४ वर्षीय केल्भिनसहित उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमानको ज्यान गएको बताइएको छ । एएफपी न्यूज एजेन्सीका...