खेलकुद


विश्वकप लिग –२ : नामिबियासँग दुई विकेटले हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि...

मादी गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल प्रतियोगिता

रमेश पौडेल, पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि पालिकाकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ गतेबाट २९ गतेसम्म भलिबल...

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज सिरियासँग खेल्दै

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल...

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि त्रिवेणी पब्लिक र पोखरा लिंकन इन्टरनेशनल कलेजलाई

पोखरा। दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभसिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पव्लिक स्कुल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् । प्लस टु तर्फ त्रिवेणी पब्लिक स्कुलले स्टेब बाई स्टेप सेकेन्डरी स्कुललाई ट्राइबेकरमा ४–३ गोलले हराउदै...

आईसीसी विश्वकप लिग २ : नेपाल ए ले टस हारेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ ।...

आईसीसी विश्वकप लिग २ : नेपाल ए ले आज क्यानडा ११ सँग खेल्दै

काठमाडौं । नेपाल ए ले तीन खेलको एक दिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा ११ सँग खेल्नेछ । दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्लिनस्वीपको हार...

नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले नेदरल्याण्ड्सविरूद्ध सानदार जित निकालेको छ। आइसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा १३८ रनको झिनो लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा जित निकालेको हो । दुई खेलाडीले अर्धशतक प्रहार गरेको खेलमा नेपाल ९ विकेटले...

नेपाल सामु नेदरल्याण्डको १३८ रनको सामान्य चुनौती

पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १ सय ३८ रनको सामान्य चुनौती दिएको छ । नेदरल्याण्डले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका...

पोखरा म्याराथनको उपाधी केन्याका जुलियासलाई

पोखरा । १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधी क्याका धावक जुलियास मुरौकीले जितेका छन् । नेपाल भूतवूर्व खेली मञ्चको आयोजनामा सम्पन्न शनिबार भएको ४२ दशमलब १९६ किलोमिटरको खुला म्याराथनमा उनले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका...