पोखरा । आयरल्याण्ड वुल्भ्सविरूद्धको टी(२० सिरिजको पहिलो रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ‘ए’ आयरल्याण्ड वुल्भ्स ‘ए’ सँग २१ पराजित भएको हो । आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा...
काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले...
काठमाडौं । वर्षाका कारण नेपाल-ए र आयरल्यान्ड उलभ्सबीच आज हुने तय भएको टी-ट्वेन्टी खेल रद्द भएको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीका कारण आउट फिल्ड खेल्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट...
काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् । एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा...
काठमाडौं । नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी -२० र एक दिवसीय सिरिज हुनेछ । आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित...
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो लेगमा पनि हार बेहोरेको छ । बहराइन नेशनल स्टेडियममा मंगलबारराति भएको खेलमा नेपाल बहराइनसँग ३-० गोल अन्तरले पराजित भएको हो । नेपालले तीनै गोल पहिलो हाफमा खाएको...
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित दर्ता गराएको छ । जितका लागि नेपालले दिएको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो । कीर्तिपुरस्थित...
पोखरा । दोस्रो टी-२० खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन जोडेको हो । नेपालका लागि गुल्सन झाले ३२ बलमा १ चौका र ४ छक्काको मद्यतमा...
नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल आज हुँदै छ । खेल दिउँसो १ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । टस जिती पहिले ब्याटिङको...