काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल इरानलाई ३–० को साझ सेटमा हराउँदै फाइनल प्रवेश गरेको छ । दशरथ रंगशाला स्थित कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यससंगैं नेपालले भारतसंगको...
काठमाडौं । काभा वुमन्स नेसन्स लिग अन्तर्गत नेपालले आज इरानसंग सेमिफाइनल खोल खेल्दैछ । सोमबार भारतले श्रीलंकालाई सोझो सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको हो । सोमबार नै नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराए...
पोखरा । पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला...
पोखरा । तेश्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिक आगामी भदौ १ गते मुस्ताङको ४६५० मिटर उचाइमा रहेको लोमन्थाङको मुस्ताङ गल्फ क्लबमा आयोजना हुने भएको छ । विश्वकै उच्च भागमा रहेको गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा ४० जना गल्फरहरुबीच प्रतिष्पर्धा रहने...
काठमाडौं । काभा वुमेन्स नेसन्स भलिबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल आज दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले भारत र श्रीलंकालाई जितेको छ भने इरानसँग पराजित भएको छ । माल्दिभ्स भने सबै खेलमा पराजित छ ।सात अंकसहित भारत शीर्ष स्थानमा रहँदा समान...
काठमाडौं । बिच भलिबलको नेपाली महिला टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । कमला पुन र मनिषा चौधरीको जोडीले...
पोखरा । आठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो । बिहानबेलुका करातेलगायत मार्सल...
काठमाडौं । वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली आज(बिहीबार) स्वदेश फर्किएको छ । श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका...