खेलकुद


लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित

पोखरा । लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो ।नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको...

एपिएफलाइ लामाचौर कप महिला भलिबलको उपाधि

पोखरा । लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ ।नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्युु डायमण्ड...

लामाचौर कप भलिबल फाइनल : एपिएफको प्रतिद्धन्द्धी पुलिस र न्यु डायमण्ड

पोखरा । महिलातर्फ एपिएफ र न्यु डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका हुन् । पोखरा २० भदौ । लामाचौर कप खुल्ला भलिबल च्याम्पियनसिपको फाइनलमा एपिएफको दुवै टिम पुगेको छ । एपिएफ महिला र पुरुष दुवैतर्फ फाइनलमा प्रवेश गर्न सफल भएको हो...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका...

एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणको खेल हुदैँ

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेलहरु सुरू हुँदैछन् । आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा बाग्मती युथ क्लब र कोशी प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ । यस्तै आजको दोस्रो...

वर्षाका कारण नेपालको दोस्रो खेल पनि रद्द

काठमाडौं। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमण अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ । श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार त्यसतर्फ लागेको थियो। मंगलबार...

लामाचौर कप भलिबल : साविक विजेता गण्डकी सोझो सेटमै पराजित

  पोखरा । साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कपमा सोझो सेटमै पराजित छ । विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा कोर्ट उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो । पुलिसलाई गण्डकीमाथि बदला लिन पहिलो र दोस्रो...

लामाचौर कप भलिबल प्रतियोगिता आजदेखि

पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आज (मंगलबार) देखि सुरु हुँदैछ । प्रतियोगिता ४ दिनसम्म चल्ने आयोजक नव आदर्श विकास समाजले जानकारी दिएको छ । आयोजकका अनुसार आज पहिलो खेल बिहान ८ बजे हुनेछ । महिलातर्फ उद्घाटन खेलमा एपिएफ...

एन्फा महिला लिग आजदेखि, उद्घाटन खेलमा कोशी र वालिङ भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो...