खेलकुद


क्रिकेटर सन्दीपले पाए अमेरिकाको भिसा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा...

हाप्किडो सेमीनार पोखरामा सुरु

पोखरा । हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार...

गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन

पोखरा । गण्डकी प्रदेश मुवाँथाई संघको अध्यक्षमा मिलन थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।संघको मंगलबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोष...

इन्टर रिकभरिङ फुटसलः पोखरा फेलोसिप च्याम्पियन, राजेश बने सर्वाेत्कृष्ट

पोखरा । पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ । पोखरा महागरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा आज (मंगलबार) भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको...

राष्ट्रिय खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

काठमाडौँ । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण...

पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक...

राष्ट्रिय महिला क्रिकेटर कृतिका मरासिनी अष्ट्रेलिया पलायन

रुपन्देही । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनी विदेश पलायन भएकी छिन् । केही समयअघि विवाह गरेकी उनी अब अष्ट्रेलियामै सेटल हुने गरी पलाएन भएकी हुन् । कृतिका आज(सोमबार) नै अष्ट्रेलिया उडेको उनका बुवा कमल मरासिनीले जानकारी दिएका...

सुवासचन्द्र नेम्वाङको स्मृतिमा पोखरामा भलिबल प्रतियोगिता

पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । पोखरामा आउँदो भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल प्रतियोगिता...

कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ

पोखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन चयन भएका छन । संघको १० औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन चालिसे, द्वितीय उपाध्यक्षमा...