खेलकुद


महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । हिजो बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् । तामाङकै प्रशिक्षणमा गएको...

साफ महिला च्याम्पियनसिप : उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सिमित

पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोलमा...

पहिलो हाफमा नेपाल र बंगलदेशको गोलरहित बराबरी

पोखरा । साफ महिला च्याम्पियनसिपको फाइनलको पहिलो आफ घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरीमा सकिएको छ। । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी पहिलो हाफ सकिँदा दुवै टोलीले केही अबसर जुटाएपनि गोल गर्न सकेनन् । खेलको दोस्रो मिनेटमा नै गिता रानाले...

प्रधानमन्त्री ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल रंगशालामै गएर हेर्ने

काठमाडोँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै गएर हेर्ने भएका छन् । प्रतियोगिताको उपाधिका लागि नेपाल र बङ्गलादेशबिच खेल आज साँझ ६ः३० बजे हुँदैछ । प्रतियोगिताको अवलोकन गर्न तथा पुरस्कार...

नेपाल र बंगलादेशबीचको खेल पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा देखाइने

पोखरा । साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज साँझ हुने नेपाल र बंगलादेशबीच खेल पोखरा महानगरपालिकाले डिजिटल डिस्प्ले बोर्डबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज साँझ ६ बजेर ३०मिनेटको समयमा सुरु हुने खेलको प्रशारण महानगरले पोखराको पृथ्वीचोकमा...

नेपाल–बंगलादेशको फाइनल खेलको टिकट काट्नेहरु बिहानैदेखि लाइनमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको छ । तर आठ नबज्दैदेखि...

उपाधि भिडन्तमा नेपाल र बंगलादेश, नेपाललाई इतिहास रच्ने अबसर

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज (बुधबार) साँझ मैदानमा उत्रँदैछ । भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । बंगलादेश बलियो प्रतिद्वन्द्वी...

नेपालले ५ विकेटले हरायो स्कटल्याण्डलाई

पोखरा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै...

क्लब स्तरिय क्रिकेटको उपाधि राइजिङ पोखरालाई

पोखरा । पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय एक दिवसिय क्रिकेटको उपाधि राइजिङ पोखरा क्रिकेट क्लबले चुमेको छ । फाइनल खेलमा राइजिङ पोखराले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर...