पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज्...
पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय...
पोखरा । पोखरामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ९ देखि १६ गतेसम्म हुने प्रतिष्पर्धामा १२ टीम सहभागी हुनेछन् । १२ विद्यालयलाई ४ टीममा विभाजन गरेर लिग चरणका खेल खेलाउने र शीर्ष टोली सेमिफाइनल प्रवेश गर्ने आयोजकले जनाएको छ । विजेता...
काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो । डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा...
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनल खेलमा कुवेतविरुद्ध फिल्डिङ गरिरहेको छ । कुवेतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गरेको हो । यो खेल जित्न सफल भएमा नेपाल सेमिफाइनल पुग्नेछ । नेपाल...
पोखरा । गण्डकी प्रदेशमा आइस हक्की संघ गठन भएको छ । नेपाल आइस हक्की संघको संयोजनमा पोखरामा सम्पन्न एक भेलाले गण्डकी प्रदेश आइस हक्की संघ गठन गरेको हो । नवगठित संघको अध्यक्षमा विरेन्द्र पौडेललाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा मनिष केसी, सचिवमा...
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक काली गण्डकीमा सम्पन्न राष्ट्रिय र्याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि...
पोखरा । कास्कीको रुपा गाउँपालिकाकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला पुरूष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसरमा २०७५ सालदेखी गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिन लागिएको आज पोखरामा पत्रकार सम्मेलनको...
पोखरा । गण्डकी प्रदेशलाई सहासिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्याफटिङ च्याम्पियनसिप प्रतियोगिता तेस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत आज (मंगलबार)ड्राउ रिभर...