काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको...
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलाडीसगै नेपाल फर्केनन् । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदका लागि इछ्याएको कारण खुलाउँदै...
काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली फुटबल टोली फर्किएको छ । कतार एयरको जहाजबाट टोली नेपाल आइपुगेको हो । नेपाल २८ वर्षको साफ फुटबल इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा सीमित भएको...
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रतिबन्ध लगाइएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ‘डगआउट’ मा बस्न...
काठमाडौं । साफ च्याम्पियनसिपमा आज नेपाल र भारत उपाधिका लागि भिड्दै छन्। नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्यसैले पनि नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ। खेल माल्दिभ्सको नेसनल स्टेडियममा आज नेपाली समय अनुसार राति ८ः...
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। आगामी शनिबार हुने फाईनमा नेपालले चिरपरिचित भारतको सामना गर्ने भएको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ घोषित भएका छन्। उनी सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गत साता सार्वजनिक गरेको सेप्टेम्बर महिनाको...
पोखरा । साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको हातबाट नेपाल १–० ले पराजित भएको छ । यस अगाडि लगातार दुई खेल जितेको नेपालले भारतसंगभारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरे । उनले नजिकको दूरीबाट हेडबाट गोल गरेका हुन् । यो हारपछि नेपाल...