खेलकुद

अमेरिका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई

काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ...

पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्‍यो

काठमाडौं । पोखरामा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ।सरकारले जेठ २२ देखि २८ गतेसम्म पोखरामा तय गरिएको प्रतियोगिता सारेको हो । प्रतियोगिता अब असोज २८ देखि ३ गतेसम्म हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ। खेलाडीलाई तयारी समय नपुगेको...

फुटबल विवादमा नयाँ मोड :अल्मुताइरीलाई हटाउन सिफारिस

काठमाडौं । नेपाली फुटबल खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन...

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

काठमाडौं । कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएकी छिन् । कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई समाहित गरेको छ। फिफाले विश्वकपका...

टी–२० : युगान्डासँग ६ विकेटले हार्‍यो नेपाल

काठमाडौं । घरेलु मैदानमा आयोजना भएको टी–२० अन्तर्राष्ट्रिय शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी पाँच खेलको शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ...

आफूविरुद्ध लगाइएको १४ आरोप प्रमाणित गर्न एन्फाका अध्यक्षलाई गणेश थापाको चुनौती

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् । बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये...

भारत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

काठमाडौं । भारत्तोलनकी खेलाडी सन्जु चौधरी मृत भेटिइएकी छिन् । सन्जुले सन् २०१९ मा नेपालले आयोजना गरेको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । ललितपुरको लुभुमा बस्दै आएकी सन्जु मंगलबार बिहान मृत भेटिएको नेपाल भारोत्तोलन संघका...