काठमाडौं । नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् ।बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निवर्तमान कार्यसमितिमा महासचिव रहेका चन्द ७६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। चन्दका प्रत्यासी निरोज मास्के २६ मतले पछि परे ।...
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत हुने प्याराग्लाइडिङ खेलको लागि खेलाडी छनोटको तयारी पुरा भएको छ । वर्षाका कारण स्थगित छनोट प्रतियोगिता भाद्र २३ गते विहिबार हुने भएको हो । छनोट प्रतियोगिता पोखरा सराङकोटमा...
काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु–१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको...
काठमाडौं । कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्।। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज...
काठमाडौं । घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् । नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु...
पोखरा । कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप आइतवार सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष...
काठमाडौं । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ । नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल...
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले...
काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता यही भदौ २१ देखि असोज ३ सम्म हुने भएको छ । प्रतियोगिताका लागि...