पोखरा । फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियालीमा अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो...
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि...
भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सवका अवसरमा भैरहवामा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापाले हात पारेका छन् । बुधबार भएको फाइनल खेलमा भारतको पंजावका कालिचिता पहलवानलाई पराजित गर्दै थापा पहिलो भएका हुन् । कालिचिताले...
काठमाडौं । पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली फाइनलमा पुगेका छन् ।युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेममा नेपालका द रियल सोल्जर्स (डीआरएस)र ट्रेन्ड टु किल (टिटुके)अन्तिम चरणमा पुगेका हुन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर...
एजेन्सी । विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड पाएका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो पटक हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा...
पोखरा । अर्जेन्टिनाले विश्वकपको उपाधी जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले...
काठमाडौं । जारी फिफा विश्वकप फुटबलको ग्रान्ड फिनाले आज हुदैँछ । फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ । यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । डिसेम्बर २ देखि ८ सम्म नामिबियामा सम्पन्न आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशिय शंखलामा लज्जास्पद प्रदर्शन गरेर नेपाली क्रिकेट टिम घर फर्किएसँगै...
काठमाडौं । जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने निश्चित भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले...