खेलकुद


स्पट फिक्सिङको आरोपमा क्रिकेटर मेहबुब र आदिललाई पक्राउ गर्ने तयारी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोले जनाएको...

टाईगर कप भलिबल एपीएफको विजयी सुरुवात

पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता महिलातर्फको खेलमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालाको भलिबल कभर्ड हलमा सोमबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको...

टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन...

बंगबन्धु म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

काठमाडौं । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् । उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल भइन् । श्रीलंकाकी खेलाडी दोस्रो...

एन्फा आपतकालीन कार्यसमिति बैठकका आठ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० को आपतकालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो । बैठकले नेपाली राष्ट्रिय...

यी शर्तसहित आज रिहा हुँदै सन्दीप लामिछाने(शर्तसहित)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा...

मिडिया कप फुटसलको उपाधि पोखरा टेलिभिजनलाई

पोखरा। पोखरामा सम्पन्न मिडियाकप फुटसलको उपाधि पोखरा टेलिभिजनले प्राप्ता गर्दा रेडियो अन्नपूर्णले दोश्रो स्थान प्राप्त गरेको छ । रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडियाकप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद ४० हजार, तथा...

वडा नम्बर १५ को खेलकुद महोत्सवमा खेलाडीहरुको अभुतपूर्व सहभागिता

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा सुरु वडा १५ स्तरीय बृहत खेलकुद महोत्सवमा ९ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् । महिला तथा पुरुषतर्फका विभिन्न ८ इभेण्ट सामेल महोत्सवमा यति धेरै खेलाडीहरुले भाग लिएका हुन् । प्रतियोगिताको औपचारिक...

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा प्रतिभा माविका अजरलाइ स्वर्ण

पोखरा । ‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन् । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण...