पोखरा । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ । नेपालमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । एसिसी प्रिमियर कपका लागि रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा...
पोखरा । पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल...
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। नवौँ चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच...
काठमाडौं । एसीसी प्रिमियर कपका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ ।काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी कपका लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन...
काठमाडौं । इण्डियन वुमन्स लिग (आईडब्लूएल)मा व्यावसायिक फुटबल खेल्न नेपाली राष्ट्रिय टिमका चारजना खेलाडी बिहीबार भारत प्रस्थान गरेका छन् । साविक विजेता गोकुलम केरलाबाट खेल्ने स्ट्राइकर सावित्रा भण्डारी, सेथु एफसीबाट खेल्ने गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा...
भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जित निकाल्दै उसले उपाधि चुम्न सफल भएको हो । आजै भएको मेमिफाइनल...
भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा जारी नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार तीन खेल सम्पन्न भएका छन् । बिहीबारको खेलमा वडा नम्बर दुई ९ विकेट र वडा नम्बर नौ ५ विकेटले विजयी भएको छ । यस्तै, वडा नम्बर ६ भने ६६ रनले विजयी भएको...
पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयले सम्मान गरेको छ । गत फागुन २३ गते आयोजना भएको पल्सर स्पोट्र्स अवार्डमा ‘महिला वर्ष उत्कृष्ट खेलाडी’ जितेकी अरुणालाई विश्वविद्यालयले बुधबार सम्मान गरेको हो । विश्वविद्यालयका...
भैरहवा । रुपन्देहीको भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता गराइएको आयोजक नगरपालिकाले जनाएको छ...