खेलकुद


आजदेखि पोखरामा नेपाल भारत टी-२० दृष्टिविहीन महिला क्रिकेट

पोखरा । आजदेखि नेपाल भारत टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज आजदेखि पोखरामा सुरु हुदैछ । नेत्रहीन क्रिकेट संघको आयोजनामा १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज र भोलि (१२,१३ गते) पोखरामा र १५, १६ र १७ गते काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने संघका...

मदन भण्डारी स्पोर्टस एकेडेमी कास्कीको अध्यक्षमा रामजी प्रसाद अधिकारी

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारी चयन भएका छन् । पोखरामा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यी कमिटि गठन गरेको छ।त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय,...

एसीसी प्रिमियर कप : वर्षाका कारण खेल प्रभावित

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल...

एसीसी प्रिमियर कपमा आज नेपाल साउदीसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कपमा आज सोमबार नेपालले साउदी अरबसँग खेल्दैछ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा...

अन्तर वडास्तरीय टेबल टेनिस सुरू

पोखरा । पोखरा रंगशालामा महानगरपालिका अन्तर वडास्तरीय दोस्रो संस्करणको टेबल टेनिस प्रतियोगिता सुरू भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा...

ओमानमाथि नेपालको सानदार जीत

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो । ३ सय ११ रनको विशाल...

सन्दीप बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी

काठमाडौं । नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमानी बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि...

मलेसियामाथि नेपालको ६ विकेटको जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज मलेसियामाथि नेपालले सहज जित निकालेको छ । भीम सार्की र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकालेको हो। भीम र कुशलले चौथो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि नेपालले २ सय ३६ रनको...

मलेसियाद्वारा नेपालसामु २३६ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपालसामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए ।...