धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको चौथो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । स्पोर्टस...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाने भएका छन्।सन्दीप विश्वकप छनौट खेल्न आज अफ्रिका जान लागेका हुन् । सन्दीप आज राति २ बजे अफ्रिका जाने क्यानले जनाएको छ । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने...
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण...
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ ।नेपालले पाँच खेलको महिला टि २० आई सिरिज ३२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाल...
पोखरा । नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिका, नेपाल ओलम्पियन संघ र पोखरा महानगर खेलकुद विकास समितिकोको व्यवस्थापनमा प्रभातफेरी सहित ओलम्पियनहरुलाई सम्मान गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास...
पोखरा । अन्नपूर्ण म्याराथनको तेस्रो संस्करणको उपाधी जुम्लाका धीरबहादुर बुढाले जितेका छन् । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको दौडमा ५६ प्रतिष्प्रर्धीलाई पछि पादै बुढाले म्याराथुनको उपाधि जितेका हुन् । उनले निर्धारीत दुरी (४२.१९५ किमी) ४ घण्टा...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ । सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए...
पोखरा, जेठ १२ । प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण...
काठमाडौं । एनएससी काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो टोली भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्नका लागि प्रतिस्पर्धा हुनेछ ।समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान...