काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिले खेलाडीलाई शुभकामना दिएका हुन् । भदौ १३ गतेदेखि पाकिस्तानमा...
काठमाडौं । फिफा सहायक रेफ्री विक्रम चौधरीको निधन भएको छ । नियमित प्रशिक्षणका क्रममा आज शुक्रबार बिहान ढलेका ४० वर्षीय चौधरीको उपचारको क्रममा ज्यान गएको बताइएको छ । मैदानमा ढलेका चौधरीलाई नेपाल आर्मीको स्वास्थ्य टोलीले तत्कालै सीपिआर दिएका थिए । चौधरी...
काठमाडौं । नेपालमा पहिलोपटक ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ । भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।संघले बिहीबार पत्रकार...
काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । शहीद स्मारक ए...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको आगामी साउन ३२ गते बिहीबार पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ । तर काठमाडौँ जिल्ला अदालतबाट अन्तिम...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आज सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको...
काठमाडौँ । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि...
काठमाडौँ । एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिता...
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । परिषदले पोखरामा आयोजना हुने खेलहरुलाई थप व्यवस्थित र उपलव्धिमुलक बनाउन छलफल आयोजना गरेको हो । सो कार्यक्रममा बोल्दै...