पोखरा। एसियन कप क्रिकेट– २०२३ अन्तर्गत हाल नेपाल र भारत भिडिरहेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नेपालले २० ओभरमा ३ विकेट गुमाउद ८९ रन बनाएको छ । नेपालका लागि तेस्रो विकेटको रुपमा...
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन्। एसिया कप–२०२३ मा भारतविरुद्ध ६ रन बनाएसँगै कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर बनेका छन् । भारतविरुद्ध...
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ । ९।५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । नेपालले पहिलो विकेट गुमाएको...
पोखरा । नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेट समर्थकलाई धैर्य गर्न आग्रह गरेका छन् । एसिया कप क्रिकेटमा भारतसँगको खेल अघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले समर्थकलाई धैर्य गर्न आग्रह गरेका...
काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज(सोमबार) बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ । उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । नेपाल पहिलो पटक एसिया कपमा...
पोखरा । आईसीसी वुमन्स् टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको जितसहित सेमिफाइनलको सम्भावना बलियो बनाएको छ । यूकेएम वाईएसडी क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएर जितका लागि दिएको...
काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् । नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० ९भदौ १७ देखि २४ गते० सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता...
एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकातर्फ गएको छ। बुधबार समूह ‘ए’ को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपाली टिम बिहीबार विहान पाकिस्तानबाट श्रीलंका गएको हो।अब नेपालले...