एसिया कप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकातर्फ गएको छ। बुधबार समूह ‘ए’ को खेलमा नेपाल घरेलु टिम पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपाली टिम बिहीबार विहान पाकिस्तानबाट श्रीलंका गएको हो।अब नेपालले...
पोखरा । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर मात्र १०४ रन बनाउन सक्यो ।
पोखरा । एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट गुमाएको छ । सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् । पाकिस्तानले १२५ रन बनाउँदा सलमान ५ रन बनाएर आउट भए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरेका थिए...
काठमाडौं । एसिया कपको उद्घाटन खेलमा अहिले नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गरिरहेको छ । पाकिस्तानका मुल्तान क्रिकेट स्टेडियम जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज ९बुधबार० देखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको छ । एसिया कपमा नेपालको यो पहिलो सहभागिता हो । पाकिस्तानको भने एसिया...
पोखरा। २२ औँ आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक भएको छ । आयोजक सहारा क्लबले आज(मंगलबार)पत्रकार सम्मेलनको आयोजना गरि गत वर्ष पौष १४ देखि २३ गतेसम्म पोखरा रंगशालामा भएको फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले...
काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान गरेका छन् ।उनलाई विदाइ गर्न राष्ट्रिय खेलुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नै विमानस्थल पुगेका छन् । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग...
पोखरा । हङकङलाई पराजित गर्दै नेपालले चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि हात पारेको छ । शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि हात पारेको हो। नेपाल र हङकङबीचको...
पोखरा । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो । नेपालले सिरिजको पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको थियो...