खेलकुद


मनाङमा फुटबल प्रतियोगिता

मनाङ । हिउँ चितुवा संरक्षण र जलवायु परिवर्तनसम्बन्धि जनचेतनाका लागि हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युट) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजबाट तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता भएको हो । आज...

जापानसँग चार गोल खाएपछि जर्मनीका प्रशिक्षक फ्लिक बर्खास्त

एजेन्सी । जर्मन राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक हान्सी फ्लिक बर्खास्त भएका छन् । जर्मनीको वुल्फ्सबर्गमा शनिबार भएको मैत्रीपूर्ण खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिकलाई जर्मनीको प्रशिक्षकबाट बर्खास्त गरिएको हो । युरोपियन च्याम्पियनसिप आउन एक वर्षभन्दा...

लामाचौर तीज महोत्सवको मुख्य आकर्षण राष्ट्रिय भलिबल प्रतियोगिता

पोखरा । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव हुने भएको छ । संस्थाको २७ औं वार्षिक समारोह एवं तीज अवसरमा आगामी भदौ ३० देखि असोज १ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको...

विश्वकप छनोट खेल्ने नेपालको सपना अधुरै, ५९ रनमा अलआउट

आईसीसी टी-२० महिला विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग हारेसँगै नेपालको ग्लोबल छनोट खेल्ने सपना यो पटक पनि अधुरै भएको छ । शुक्रबार भएको पहिलो सेमिफाइलमा थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको ग्लोबल छनोट खेल्ने योजनमा धक्का...

हिमालको फेदमा गल्फ प्रतियोगिता हुने

पोखरा । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको लोमान्थाङको गल्फ कोर्षमा दोस्रो गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा चार हजार ६ सय ३५ मिटर उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा भदौ ३० गते प्रतियोगिता हुन लागेको हो । आयोजकले...

एसिया कपबाट फर्किएको नेपाली क्रिकेट टीमलाई भव्य स्वागत

काठमाडौं । एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न...

साफ यू–१६ च्याम्पियनसिप : भारतविरुद्ध खेल्दै नेपाल,जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ । तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा...

भलिबल खेलाडीले मासिक तलब पाउने

पोखरा। नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् । संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको...

समूह चरणबाट बाहिरियो नेपाल, भारतसंग १० विकेटले पराजित

पोखरा । नेपालले एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भएसंग नेपाल समूहचरणबाट बाहिरिएको हो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए । भारतले टस जितेपछि ब्याटिङको निम्तो...