खेलकुद


१७ असोज देखि प्रथम एट टु नाइन खुल्ला फुटबल प्रतियोगिता

  पोखरा । एट टु नाईन युवा क्लबको आयोजनामा १७ असोज देखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो । २३ असोजसम्म...

सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि भेला

पोखरा । हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि भेला गरिएको हो । भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडा...

पोखरामा केपी ओली कप क्रीकेट हुने

पोखरा । पोखरामा केपी ओली कप राष्ट्रिय टी-२० क्रीकेट प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । मंसिर ७ देखि १६ गतेसम्म पोखरा रंगशालाको क्रीकेट स्टेडियममा खेल सन्चालन हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले...

बलात्कारको आरोप लागेका श्रीलंकन ब्याटरले पाए सफाइ

काठमाडौं । श्रीलंकन ब्याटर दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको फैसला सुनाउँदा ३२ वर्षका दनुस्का पनि उपस्थित थिए । टिन्डर डेटमार्फत चिनजान भएका दनुस्काले नोभेम्बरमा...

एसियन गेम्स : मंगोलियामाथि नेपाल २७३ रनले विजयी

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा...

कुशल मल्लले टी–२० क्रिकेटमा बनाए विश्व कीर्तिमानी शतक

काठमाण्डौं । नेपालका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् । उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा...

नेपाली ट्राइयाथलन टोली हाङ्गझाउ प्रस्थान

चाईनाको हाङ्गझाउमा आयोजना भईरहेको १९ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नेपाली ट्राईयाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ । नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन,...

एसियाड खेल्न आज चीन उड्दै किक्रेटर सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् । उनको साढे १२ बजेको फ्लाइट छ । तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो । उनले आफू मानसिक रूपमा...

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

पोखरा । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमवार) त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि समिर तामाङले  २ तथा प्रशान्त...