आगामी अक्टोबर १४ मा भारत र पाकिस्तानबिच बहुप्रतीक्षित खेल हुँदैछ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलाइनेछ । खेललाई लिएर प्राप्त धम्कीहरूलाई मध्यनजर गर्दै गुजरात प्रहरीले सुरक्षाको कडा व्यवस्था गरेको छ । प्रहरी कमिस्नर जीएस मलिकका अनुसार...
पोखरा । मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्स अवार्ड २०८० लाई सहयोग गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट...
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ । परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरु गरि सम्पन्न भएको हो । परिषदकी अध्यक्ष एवं सामाजिक...
पोखरा । अरुण अधिकारीको शतकिय पारीमा जित निकाल्दै साँग्रिला क्रिकेट क्लव पोखरामा जारी महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको सेमिफाइनलमा साँग्रिलाले अरण्यज्योती क्रिकेट क्लवमाथि ६९ रनको...
पोखरा । पोखरामा ३५ वर्ष माथिका पुरुष विच दोस्रो राजपँधेरा भेट्रान्स कप भलिवल प्रतियोगिता हुने भएको छ । पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा...
पोखरा । पोखरा महानहरपालिका–१७ स्थित तल्लो बिरौटामा अबस्थित फिस्टेल एकेडेमीमा अन्तर–सदन पौडी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा मिडलस्कुल तह फ्रीस्टाइल १४ मिटर समुहबाट क्रमश ड्यानियल हुवाङ प्रथम ,स्प्निल थापा द्वितीय प्रसिद्ध पराजुली तृतीय हुन...
पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा शनिबारदेखि पोखरा महानगर स्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो...
काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित...