खेलकुद


केपी ओली कप : लुम्बिनीले दियो गण्डकीलाई १०४ रनको लक्ष्य

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनायो...

एपिएफ विरुद्ध गण्डकीको रोमाञ्चक जित

पोखरा । प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिइफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरीबलको...

नेपाल सुपर लिगको दोस्रो संस्करण आजदेखि

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ ९एनएसएल० को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । उद्घाटन खेल साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ...

पोखरामा आजदेखि एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सुरु

पोखरा । एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय...

सुरु भयो केपी ओली कप क्रिकेट : उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ

पोखरा । पोखरामा केपी ओली कप क्रिकेट कप सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष...

पोखरामा आजदेखि केपी ओली कप क्रिकेट : ओलीले उद्घाटन गर्ने

पोखरा । पोखरामा आजदेखि केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्...

केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ । सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट...

विश्वकप छनोट : आज नेपाल र यमन भिड्दै

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो...

फिफा विश्वकप छनोट : नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपाल फिफा विश्वकप-२०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्...