खेलकुद


 महिलातर्फ एपिएफ द्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

पोखरा । पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रीक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ । शनिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु...

टाइगर कप : गण्डकी फाइनलमा, टिप टप हेल्प नेपालसंग उपाधिका लागि भिड्ने

पोखरा । चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० को उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघ र टिप टप हेल्प नेपाल स्पोर्टस क्लब आमने सामने हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न...

टाइगर कप भलिबल : हेल्प नेपाल फाइनलमा

पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाको आर्मी टिमलाई ३१ को सेटमा हराएको हो । पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिका तीनै सेट...

१५ औं यू–१९ विश्वकपको आजदेखि, नेपालको पहिलो खेल जनवरी २१ तारिखमा

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा...

टाइगर कप भलिबल : महिलातर्फ न्यू डायमण्ड र एपिएफको उपाधि भिडन्त पक्का

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय...

टाइगर कपमा महिलातर्फ एपीएफ फाइनलमा

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले अर्को विभागीय टिम आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई ३–२ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा...

टाइगर कप भलिबल : पुरुषतर्फ एपिएफ, श्रीलंका, आर्मी र हेल्प नेपाल अन्तिम चारमा

पोखरा । नेपालको महिला भलिवल टिमका कप्तान तथा गण्डकी भलिवल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकीले अंक बिहिन हुदै ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला भलिवल प्रतियोगिताबाट बाहिरिएको छ भने...

आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २१ गते

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको मिति तय भएको छ । मञ्चको बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव...

टाइगर कप भलिबल : पुलिससँग हार्यो गण्डकी

पोखरा । राष्ट्रिय कप्तान र तीन भारतीय खेलाडी लिएर मैदान झरेको गण्डकी प्रदेशको महिला टोली पोखरामा जारी टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबसँग हारेको छ । मंगलबार भएको खेलमा पुलिसले ३–० को सोझो सेटमा गण्डकीलाई हराएको हो । पुलिसले २५–१०, २५–९ र २५–१६ को स्कोरमा...