पोखरा । पोखरा महानगरपालिकामा नयाँ भर्ना गरिएका नगर प्रहरी सोमबारदेखि कार्यक्षेत्र प्रवेश गरेका छन् । महानगरले ४८ जना नगर प्रहरीहरु नयाँ भर्ना गरेको थियो । उनीहरुले आफनो ४५ दिनको कठिन तालिम सम्पन्न गरेर आजदेखि कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । कार्यक्षेत्र...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर...
दोलखा । दोलखाको तामाकोसी गाउँपालिकामा एक वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ झुलेको ७२ वर्षीय मोहनबहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । गएको राति करिब १० बजे कार्कीले...
बागलुङ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको निधन भएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै निधन भएको हो । मालिका गाउँपालिका...
१९औं एसियाडअन्तर्गत तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको तेक्वान्दोमा सोमबार नेपालकी अन्जली तामाङले मिश्रित प्रदर्शन गरिन् ।महिला ४९ केजीमुनि अन्जलीले राउण्ड अफ ३२ मा जित हात पारे...
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाम पुगी जानकी मन्दिरमा पूजापाठ गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणपछि जानकी मन्दिर दर्शनमा जाने राष्ट्रपति पौडेलको यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी आज जनकपुरधाम पुगेका...
कैलाली । एकैरातको पानीले धनगढी जलमग्न भएको छ । गएरातिको भारी वर्षात्ले धनगढीको सेती प्रादेशिक अस्पताल, पार्क मोडलगायतका क्षेत्रमा पानी जमेको छ । पसलहरूमा पानी पसेको छ भने आवतजावतमा समस्या भएको छ । सेती प्रादेशिक अस्पतालको भुइँतलामा रहेका बिरामीहरू...
कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो । घटनापछि बालक फरार भएको बझाङ प्रहरीले बताएको छ । शारीरिक...
जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जादैँ छन् । जानकी मन्दिर दर्शन गर्न जाने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज राष्ट्रपति पौडेल जनकपुरधाम जान लागेका...