पोखरा । गण्डकी प्रदेशबाट ८ बन्दकर्ता पक्राउ परेका छन् । बन्दको प्रचार गर्दै बजार बन्द गराउँदै हिडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । बागलुङमा ५ र कास्कीमा ३ गरि ८ जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक तथा...
काठमाडौं । नेपालमा गत २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा कोरोनाका कारण थप एक संक्रमितको मृत्यु भएको छ। देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परिक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा...
काठमाडौं । फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् । उनीहरुले मेयर बालेनलाई...
काठमाडौं । काभ्रेमा बन्दकर्तालाई स्थानीयले कुटेका छन् । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् । कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३...
दाङ । बन्दकर्ताले एकाबिहानै टिपरमा गरिएको भनिएको आगजनी चालक आफैले गरेको खुलेको छ । दाङमा आज बिहान एक टिपरमा आगजनी भएको थियो । सो आगजनी बन्दकर्ताले गरिएको आशंका गरिएको थियो ।तर प्रहरी अनुसन्धानमा चालक आफैले जलाएको खुलेको हो । बीमाको लोभमा परी चालक आफैंले...
काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । कैलालीको लम्कीचुहा नगरपालिका–८ घर भएका ६२ वर्षीय गणेश सिंह ठकुरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको...
काठमाडौं । काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा ३ ख ७९०६...
दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरीका अनुसार टिपर चालकले बिहान चार(पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको...
काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका...