समाज


मानव सेवा आश्रम छोरेपाटनमा गोरखा मिलन समाज पोखराको सहयोग

आफ्नो स्थापनाको २३ औं बर्षगाँठमा गोरखा मिलन समाज पोखराले छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्य सामाग्री सहयोग गरेको छ । भाद्र २० गते समाज स्थापनाको दिन पारेर समाजका अध्यक्ष कपिल पोखरेल सहितको पदाधिकारीहरुले आश्रमलाई सामाग्री हस्तान्तरण गरेका हुन्...

हेमजामा सार्वजनिक शौचालयको प्रयोग सुरु

हेमजा । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो । वडा अध्यक्ष मोतीलाल...

ब्लड क्यान्सरसँग लडिरहेकी प्रतिभा माविकी छात्रा ‘सिबिसा’ लाई सहयोग गर्न अपिल

पोखरा । पोखराको प्रतिभा माविमा अध्ययनरत ८ कक्षाकी छात्रा सिबिसा खड्का यतिबेला ब्लड क्यान्सरसँग लडिरहेकी छिन् । उनी विगत ५ महिना यता ललितपुरको ब्लड हस्पिटलको बेडमा छिन् । १३ वर्षीया सिबिसालाई विद्यालय परिवारले अत्यन्त ‘मिस’ गरिरहेको छ । विद्यालय परिवार...

नेपाल प्रहरीले गाडी किन्न गर्‍यो टेण्डर आह्वान

काठमाडौं । नेपाल प्रहरीले १८० वटा गाडी खरिद गर्न टेण्डर आह्वान गरेको छ । निर्वाचन अघि नै गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले टेण्डर आह्वान गरेको हो । नेपाल प्रहरीले ५० लाख रुपैयाँ दरका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागी १५...

दशैं नजिकिएसँगै बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको हो । सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको...

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

तम्घास । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए । आज बिहान रानालाई आफनै घरको छतमा...

गृहमन्त्रीको निर्देशनपछि पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड रिहा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन । मन्त्रीलाई लाइनमा बस्न भन्दा पक्राउ परेका सुरक्षागार्ड गुरुङ गृहमन्त्रीको निर्देशनपछि रिहा भएका हुन् । सोमबार अपराह्न जिल्ला प्रशासन...

सल्यानमा ट्रकले किचेर बालकको मृत्यु

सल्यान । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका–१ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो । घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि...

पछिल्लो २४ घण्टामा देशभर थपिए २२१ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना...