काठमाडौं । महाभियोग सिफारिस समितिले बयानका क्रममा सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका व्यक्तिलाई पनि बयानका लागि बोलाउने भएको छ । मंगलबार भएको सिफारिस समितिको बैठकमा यसबारे छलफल भएको हो । राणाले बयानका क्रममा नेपाल...
काठमाडौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो । ‘सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख...
लमजुङ । दुई जिल्लाबाहेक देशका ७५ वटा जिल्लामा डेङगु संक्रमण देखिएको छ । यसैबीच गण्डकी प्रदेश अन्तर्गतको जिल्ला लमजुङमा पनि डेङ्गुको संक्रमण बढ्दै गएको छ । लमजुङमा २ महिनामै १० जनामा संक्रमण देखिएको छ । गत वर्षभर लमजुङमा ८ जनामा मात्रै संक्रमण देखिएकोमा...
पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज २ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले भने प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा...
काठमाडौं । नेपालीको महान् चाड दशैंको मुखमा चामलको भाउ मंहगिएको छ । भारतले चामलमा कर बढाउने भएसँगै यता नेपालमा चामलको मूल्य बढिसकेको छ । भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्ने थाहा पाएसँगै थोक बिक्रेताले...
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या...
काठमाडौं । गृह मन्त्रालयले हालसम्म सात जना मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ। मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले यही भदौ ७ देखि २६ गते सम्ममा ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भैरहेको जनाएका छन्। सहसचिव...
वीरगञ्ज । पर्सामा मोटरसाइकलको ठक्करबट एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार राति पटेर्वासुगौली गाउँपालिका–१ स्थित सडकमा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले पैदलयात्री ४५ वर्षकी फुलमती देवी खातुनलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । मोटरसाइकलको...
सिराहा । लहान नगरपालिका– ६ श्रीराम कोलोनीस्थित भाडाको घरमा सञ्चालन गरिएको होस्टेलमा बस्दै आएका विद्यार्थीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै आएका राजन पासवानको शव सोमबार बिहान...