काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एककको खरिददर १४५ रुपैयाँ १० पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ...
पोखरा । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा पोखराका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले...
सिराह । सिरहाको मिर्चैयास्थित होटलमा एक युवक मृत अवस्थामा भेटिएका छन् । मिर्चैया नगरपालिका ६ कटारी चौकमा रहेको शम्भुहोटलमा विराटनगर उप–महानगरपालिका १० का २५ वर्षिय सिद्धान्त भट्टराईको शव भेटिएको हो। विराटनगरबाट को १ च ९१७२ नम्बरको पिकप गाडीमा कपी...
पोखरा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्बिसेज पोखराले २० औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । लाइन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड मलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा...
काठमाडौं । इटालीमा आप्रवासीहरू बोकेको डुंगा पल्टिँदा ४१ जनाको ज्यान गएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुंगा दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीको समाचार अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको...
गलेश्वर । गत शनिबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक आज बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रु अलपत्र परेका छन् । रघुगङ्गा गाउँपालिका–१ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा–३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले...
बैतडीमा सर्पले टोकेर १६ वर्षीया किशोरीको ज्यान गएको छ।मंगलबार राति साढे १२ बजेतिर पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट ज्यान गएको हो। घरमा एक्लै सुतेकी चन्दले राति सर्पले टोकेको भनेर चिच्याएपछि छिमेकीहरू पुगेका थिए।आँगनमा...
विराटनगर । विराटनगर महानगरपालिका १४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहानको राति करिब १ बजे आगलागी भएको हो । आगलागीका कारण करिब तीन करोड बराबरको क्षति भएको प्रहरीले बताएको छ ।प्लाष्टिकका सामग्री उत्पादन गर्दै आएको उद्योगको...