समाज


पोखरामा भब्यताका साथ मनाइयो ट्होंटे पर्व (फोटोहरु)

पोखरा  । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा धुमधामका साथ मनाईएको छ । वर्षको दुई पटक मनाईने यो पर्व उभौली र उद्यौली ट्होंटेका रुपमा चैत र साउनका मनाउने गरिन्छ । हिजोसम्म वर्षातले घमिलिएको मौसम आज खुलेसगै पोखरामा गुरुगं समुदायले...

सन्दीप लामिछानेको अन्तिम सुनुवाइ साउन ३२ गते

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको आगामी साउन ३२ गते बिहीबार पेसी तोकिएको छ । अन्तिम सुनुवाइ भनिएको उक्त पेसीमा कुनै फेरबदल नआए सोही दिन लामिछानेको मुद्दाको किनारा लाग्नेछ । तर काठमाडौँ जिल्ला अदालतबाट अन्तिम...

गण्डकीमा पशुलाई पूर्णखोप अभियान

गण्डकी । वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३...

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन तीन बालिका हराए

पोखरा। पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया...

मुगुमा जिप दुर्घटना : ४ जनाको ज्यान गयो

काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका भएको जनाइएको छ । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७...

भाद्र २९ गते देखि पोखराको मालेपाटनमा तिज विशेष कार्यक्रम

पोखरा । पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो । तिज...

प्रभावितका लागि ३ हजार लिटर डिजेल, टेन्ट, ब्ल्याङकेट, खाद्यान्न लगायतका सामाग्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै...

तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु

काठमाडौँ । सरकारले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ । सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइवी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको...

धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो, संक्रमणबाट ११ जनाले ज्यान गुमाए

विराटनगर । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण...