जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–...
पोखरा । नेपालीहरुको महानपर्व बडा दशैंको उपलक्ष्यमा पोखरा १६ मा रहेका त्रिदेवी शक्तिपीढ मन्दिरमा कलश यात्रासहित आरती हुने भएको छ । मन्दिरमा चण्डिका माता, अमिवका माता र कालिका माताको कलश सहितको शोभा यात्रा गरी तीन दिने आरती गरिने भएको छ । यस सम्बन्धमा जानकारी...
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा ई–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा शुक्रबारदेखि लाइब्रेरीको शुभारम्भ भएको हो । ई–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश...
बर्दिया । बर्दियामा ट्याक्टरले किच्दा एक बालकको ज्यान गएको छ । बर्दियाको गुलरिया नगरपालिका–९ मथुरामा आज ट्रयाक्टरले किच्दा स्थानीय रामदयाल लोधका ५ वर्षीय छोरा उमेश लोधको ज्यान गएको हो । मकै बारी जोत्ने क्रममा खेलिरहेका बालकलाई ट्रयाक्टरले आज बिहान ९ बजे...
काठमाडौं । दसैँ बिदाका समयमा पनि नेपाल आयल निगमले आफ्ना सबै डिपोहरु खुला राख्ने भएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ डिपोहरु खुला राख्ने जनाएको छ । दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक...
काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरु शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ । दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एकरएक वटा मात्र जहाज टाइट स्टप काठमाडौंमा...
पोखरा । पोखरा महानगरले २५ असोजमा फेवाताल सफाई महाअभियान सञ्चालन गर्ने भएको छ । पोखरा महानगरपालिकाले दसै र तिहार लगायतका चाडपर्वको अवसरमा शुक्रबार विहान आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महानगरका मेयर धनराज आचार्यले यस्तो महाअभियान सञ्चालन...
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको छ । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन...
चितवन । मोटरसाइकलबाट सकेका युवकलाई ट्रकले किच्दा घटनास्थलमै ज्यान गएको छ । मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा खसेका भरतपुर–२ का १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा...