समाज


चार दिनदेखि ब्यथाले छटपटिरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गुम्यो

सुर्खेत। चार दिनदेखि रक्तश्रावले चटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो...

पहिरोमा पुरिएर एकै परिवारको चार जनाको ज्यान गयो

हुम्ला । हुम्लामा पहिरोमा परि एकै परिवारको ४ जनाको ज्यान गएको छ । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा आइतबार रातिको खरेको पहिरोमा पुरिएर एकै परिवारको चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ती चारै जनाको पहिचान खुलिसकेको...

नाफामा नेपाल आयल निगम, मारमा उपभोक्ता

काठमाडौं । लामो समयदेखि घाटा बेहोरिरहेको नेपाल आयल अन्तत नाफामा गएको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायको अनुसार निगम करिब डेढ वर्षपछि नाफामा गएको हो । उपाध्यायको अनुसार अहिले निगम १ अर्ब १४ करोड नाफामा रहेको छ ।आयल निगमको अनुसार निगमले इन्डियन...

मुगुमा पहिरोमा परेर ५ जनाको ज्यान गयो, ११ जना बेपत्ता

मुगु । मुगुमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका छन् । मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले मुगुले जनाएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन्...

शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारियो

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्यमा सुधार नआएपछि जोशीलाई आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर...

सन्दिपलाई म्याद थपका लागि अदालत लगिदैं

काठमाडौं । प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज म्याद थपका लागि अदालत लगिने भएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार पक्राउ परेका सन्दीपलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। बिदाका कारण अदालत...

आज कोजाग्रत पूर्णिमा, देवी महालक्ष्मीको पूजा आरधना गरी मनाइँदै

पोखरा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी...

डेंगी संक्रमितको संख्या ३२ हजार १२१, ४२ जनाको मृत्यु

नेपालमा यस वर्ष डेंगी संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगीबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् । डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी...

गायक प्रमोद पाण्डेको निधन

गायक प्रमोद पाण्डेको निधन भएको छ । ५९ वर्षको उमेरमा बिहीबार काठमाडौंस्थित निवासमा उनको निधन भएको हो । वि.सं. २०२० माघ १० गते काठमाडौंको भुरुङखेलमा जन्मिएका पाण्डेका थुप्रै गीत लोकप्रिय छन् । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उनले गाएको ‘जिन्दगीले...