स्याङ्जा । स्याङ्जामा गाई मारेर फरार भएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका–१३ बस्ने ३४ वर्ष राम बहादुर सार्की र गल्याङ नगरपालिका–८ बस्ने २७ वर्षीय डोलुराम सार्की रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । २०७८...
काठमाडौं । अब उपभोक्ताले सस्तोमा पानी पिउन पाउने भएका छन् । पिउने पानीको जार र मिनिरल वाटरको मूल्य घटेसँगै उपभोक्ताले अहिले बजारमा बिक्री भइरहेको भन्दा सस्तोमा पानी किन्न पाउने भएका हुन् । नयाँ मूल्यअनुसार अब सरकारले १ लिटरको बोतलमा भरिएका खाने पानीलाई...
काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।आर्थिक योजना तथा तथ्यांक सेवा,...
सामाजिक संस्थाको रुपमा स्थापित सृजना विकास केन्द्रले ४३ औं वार्षिक उत्सव मनाएको छ । संस्थाले वार्षिक उत्सवको अवसरमा मानव सेवा केन्द्रमा सहयोग वितरण, तथा शुभकामना आदान प्रदान गरिएको छ । २०३७ मा यूवा क्लबको रुपमा शुरुवात गरिएको केन्द्र मार्फत सृजना बहिरा...
काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या दिनदिनै उकालो लागि रहेको छ । हाल नेपालमा डेंगु संक्रमितको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ रहेको छ । २०७९ साउन १ गतेदेखि...
पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षण पोखरेली सबैको ड्युटी रहेको बताएको छन् । आज फेवाताल सफाई महाअभियानको सुभारम्भ गर्दै मेयर आचार्यले भने,‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो।’ महाअभियानको पहिलो दिन २ सय बढी ट्रक...
पर्सा । पर्सामा करेन्ट लाग्दा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२६ का रामकिशोरप्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका–३ हरिहरपुर बस्ने ३० वर्षीय मजदुर सैफुल्ला अंसारीको...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९-०८० को परीक्षा सम्बन्धी...
पोखरा । पोखरा महानगरको अगुवाईमा आज फेवाताल सफाई महाअभियान सञ्चालन गरिएको छ । अभियान अन्र्तगत ड्यामसाइडदेखि चंखपुरसम्म सरसफाई गरिएको थियो । ३३ वटा वडाले ३३ वटै स्थानमा सरसफाईको नेतृत्व लिएका थिए । वडावडाबाट सक्रिय आमा समूह, युवा क्लव, व्यवसायीक संघसस्था,...