सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको डुबेर निधन भएको छ । २ महिनाबाट सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्तिक २७ मा साँझ आश्रम परिसरको पोखरीमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३३ की ७४ वर्षीय विष्णु परियार आजकल कोही पुगेर मत दिने कुरा गरे भने भक्कानिन्छन् । भन्छिन्, ‘मेरो भुकम्पले भत्काइदिएको धन्सार बनाउन सकिन । राहत माग्न जाँदा धेरै ठाउँमा डुलाए । केही राहतपनि दिएनन् । घर अगाडिबाट बाटो...
भोजपुर । भोजपुरमा वडाअध्यक्षको कुटाइबाट एक वृद्ध घाइते भएका छन् । भोजपुर नगरपालिका(१ का वडाध्यक्ष जिरामणि राईले ६२ वर्षीय लोकबहादुर राईलाई कुटेका हुन् । भोजपुर-१ डाँडाबोखिमको मिलडाँडामा छोरा सुगेन राईले लगेको २० हजार नतिरेको भन्दै जिरामणि दम्पतीले लोकबहादुरलाई...
पोखरा । पोखरा महानगरपालिका वडा नं –१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो। सफाइ कार्यक्रममा...
पोखरा । गण्डकीका ५ सय ५९ ओटा मतदान केन्द्र अतिसंवेदनशील मानिएका छन् ।गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश राजधानी पोखरामा आज (शुक्रबार) भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सो जानकारी गराइएको हो । २ हजार ३...
काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ लगायतका अभियानविरुद्ध कुनै पनि कदम नचाल्न निर्वाचन आयोगलाई आदेश दिएको छ । ‘नो नट अगेन’ नागरिकको अभिव्यक्ति प्रकट गर्ने माध्यम भएकाले यो अभियानलाई नरोक्न सवोच्चले आदेश दिएको हो । सर्वोच्चले नागरिकको विचार तथा अभिव्यक्ति...
पोखरा । पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएको बताइएको छ । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले दिएको जानकारी अनुसार शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार पुनरावेदन दर्ता गराएका हुन् । शाहविरुद्ध...
पोखरा । पोखरा १ कसेरीवासीले एमाले उम्मेदवार गणेशमान गुरुङसमक्ष आफूहरुको बस्ती बचाउन सेति नदीमा तटबन्ध लगाईदिन र आफुहरु बसिरहेको ठाउँको लालपुर्जा मिलाइदिन माग गरेका छन् । कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई...
पोखरा । पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरीएको छ । लौहपुरुष गणेशमान सिँहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका हुन् । बिहीबार आश्रममै पुगेर...