समाज


त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौँं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि विमानस्थलबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले...

सिरियल किलर चार्ल्स शोभराज जेलमुक्त : अध्यागमनलाई बुझाउने तयारी

काठमाडौं । सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो । सर्वोच्च अदालतको आदेशमा निज शोभराजले...

सन्दीपको पुनरावेदनको सुनुवाई आज : के आउँला फैसला ?

काठमाडौं। प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी बिहीबार रहेको छ।आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले पुनरावेदन गरेका थिए । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले पुनरावेदनको...

पुष २७ देखी अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव

पोखरा । एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारीएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो...

पोखराको व्यापार मेलामा पिङबाट खसेर घाईते अस्मिताको उपचारको क्रममा ज्यान गयो

पोखरा । पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा रोटेपिङबाट खसेर गम्भीर घाईते भएकी अस्मिता लिम्बुको ज्यान गएको छ।पोखरा–९ नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा सञ्चालन भएको उक्त मेलामा २२ वर्षीय अस्मिता सहित अन्य ३ जना घाईते भएका थिए । जिल्ला प्रहरी...

मन्त्री थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेट : ओवरायले भने,’यहाँको पर्यटन प्रर्वद्धनमा सहयोग गर्छु’

पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका...

पोखरा आउँदै गरेको बसको ठक्करबाट ४५ वर्षीय महिलाको ज्यान गयो

हेटौँडा । पोखरा आउँदे गरेको बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी(९ खरङगामा आज बुधवार बिहान झापाबाट पोखरातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई...

पुस १६ गते हुने ह्युई ल्हो शुभकामना र्याली तथा कार्यक्रम भव्य बनाइने

पोखरा। तमु समुदायको महान चाड, नयाँवर्ष तो ल्हो(बाघ वर्ग)को बिदाई र ह्युई ल्हो(बिरालो वर्ग)आगमनमा आउदो पुस १६ गते पोखरामा आयोजना गरिएको शुभकामना र्याली एवम विशेष कार्यक्रमको तयारीमा पोखरेली तमुहरु जुटेका छन्। तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय...

अपमानित महसुस भए दलित थर परिवर्तन गर्न पाइने

काठमाडौं । अब दलित समुदायका नागरिकले आफ्नो जातभित्रको थर राख्न पाउने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । आफूलाई असहज लागेमा वा अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न...